सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छ : सचिव सिग्देल
▸ यस स्टोरीको अंश: सचिव सिग्देल भन्छन्, सडक सुरक्षा नागरिकको व्यवहारसँग जोडिएको छ
पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको विषय भएको बताएका छन् । विश्व सडक सुरक्षा सप्ताहका अवसरमा आयोजित कार्यक्रममा उनले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक सुरक्षासम्बन्धी अभियानलाई समुदायस्तरसम्म विस्तार गरिने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›