वीर र कीर्तिपुर अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने घोषणा
▸ यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयो
सरकारले जलन (बर्न) उपचार सेवाको पहुँच विस्तार गर्न वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै जलन उपचार सेवालाई थप सुदृढ बनाउने नीति सार्वजनिक गरेका हुन् । कीर्तिपुर अस्पतालमा मात्रै केन्द्रित रहेको जलन उपचार सेवा अब वीर अस्पतालमा पनि उपलब्ध हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›