जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति कर तिरेर वैध बनाउन दिने बाबुराम भट्टराईको बजेटमा अरु के–के थिए ?
▸ यस स्टोरीको अंश: रवीन्द्र मिश्र भन्छन्- ‘प्रचण्डतन्त्र दिवस’ इतिहास रहोस्, अमर नहोस्
तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५/६६ को बजेट ल्याएका थिए । यस बजेटमा मुलुकको कर प्रणाली र खर्चको वितरण, राष्ट्रिय योजनाहरूलाई प्राथमिकता दिइएको थियो । भट्टराईले जुनसुकै स्रोतबाट सम्पत्ति आर्जन गरेको भए पनि एकपटकलाई कर तिरेर त्यस्तो सम्पत्ति वैध बनाउन दिने निर्णयको आलोचना हुने गरेको छ ।
पूरा लेख पढ्नुहोस् (10 मिनेट) ›
सम्बन्धित