अदालतका कर मुद्दा फिर्ता लिए जरिवाना र ब्याज सबै मिनाहा

यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनले मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे
nepalwatch.com · 7 घण्टा अघि

सरकारले कर प्रशासनलाई दण्ड र भयको माध्यम नभई आर्थिक विकासको सच्चा सहयात्री बनाउने नीति घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण सिर्जना भएका पुराना कर विवादलाई सुल्झाएर मुलुकमा सुदृढ व्यावसायिक वातावरण निर्माण गर्न विशेष कर छुट तथा सहुलियत योजना सार्वजनिक गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू