गणतन्त्र सडकको संघर्षबाट आएको हो, कसैको उपहार होइन : अध्यक्ष श्रेष्ठ

यस स्टोरीको अंश: गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
singhadurbarnews.com · 12 घण्टा अघि

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठले नेपालमा गणतन्त्र स्थापना कुनै आकस्मिक राजनीतिक परिवर्तन नभई लामो संघर्ष, त्याग र जनआन्दोलनको परिणाम भएको भन्दै विद्यार्थी आन्दोलनले त्यसमा निर्णायक भूमिका खेलेको स्मरण गरेका छन् । गणतन्त्र दिवस शहीदहरूको बलिदान सम्झिने दिन पनि हो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू