हर्क साम्पाङले प्लेकार्ड देखाएर आज पनि गरे विरोध

यस स्टोरीको अंश: सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको जवाफदेहिता माग गर्दै प्रतिनिधिसभामा प्लेकार्ड देखाएर विरोध जारी राखे
www.reportersnepal.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकमा प्लेकार्ड देखाएर विरोध गरेका छन् । जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । उनले प्रधानमन्त्री बालेन शाहको उपस्थिति सदनमा खोजिरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू