प्रधानमन्त्री बिनै सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न

यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
www.nepalilink.com · 1 हप्ता अघि

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भएको छ । छलफलमा ३५ सांसदले संशोधनको सूचना र ४१ सांसदले दलीय आधारमा भाग लिएका थिए । विपक्षी सांसदहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै विरोध जनाए पनि प्रधानमन्त्री उपस्थित भएनन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू