छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

यस स्टोरीको अंश: छैटौँ अन्नपूर्ण म्याराथन जेठ २० मा आयोजना हुने
ghatanarabichar.com · 1 हप्ता अघि

हिमाल आरोहणको इतिहासमा अन्नपूर्ण प्रथम हिमाललाई 'जेठो हिमाल' भनिन्छ, जसको आरोहणपछि सगरमाथाको आरोहण भएको थियो। सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि यस क्षेत्रले विश्वव्यापी चासो पाएको थियो। अन्नपूर्ण प्रथमको महिमा उजागर गर्न प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन आयोजना गरिन्छ, जसको छैटौँ संस्करण जेठ २० गते हुँदैछ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू