अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस
▸ यस स्टोरीको अंश: अन्नपूर्ण हिमालको फेदीमा ७६औँ आरोहण दिवस मनाइँदै, दौड र सांस्कृतिक कार्यक्रम आयोजना
अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता ७६औँ आरोहण दिवस मनाउने तयारी भएको छ । आधार शिविरदेखि नारच्याङ दौड प्रतियोगिता, हुमखोला–आधार शिविर पदमार्ग र सांस्कृतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउने तयारी छ । यस वर्षको आरोहण दिवस मनाउन गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित