हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृत्यु
▸ यस स्टोरीको अंश: रौतहटमा हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध
रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किँदा उनकी श्रीमती फुल कुमारी देवीको मृत्यु भएको हो । हावाहुरीकै कारण चपुर–गौर सडक खण्डमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›