हेटौँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
▸ यस स्टोरीको अंश: मकवानपुरमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। श्रीमान रामलाल ब्लोनले श्रीमती ओमकुमारी भुजेललाई कुटपिट गर्दा उनको मृत्यु भएको हो। यसैगरी, मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा निर्माणाधीन तराई मधेस द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा उपकरण खस्दा एक कामदारको मृत्यु भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›