चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन
▸ यस स्टोरीको अंश: ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा
ताप्लेजुङको टिप्ताला नाका कर्मचारी व्यवस्थापनपछि पुनः सञ्चालनमा आएको छ । विगतमा स्थानीय कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको भन्सार कार्यालय कोभिड–१९ महामारीपछि बन्द गरिएको थियो । नायब सुब्बा प्रदीप धिताललाई प्रमुख तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›