सरकारले सञ्चालनमा ल्यायो ‘मोफा मित्र’ एप, एपमार्फत गुनासो टिपाउन सकिने
▸ यस स्टोरीको अंश: विदेशमा रहेका नेपालीको सहयोगका लागि ‘मोफा मित्र’ एप सार्वजनिक
सरकारले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ, जसको उद्देश्य विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधिमैत्री बनाउनु हो। परराष्ट्रमन्त्री शिशिर खनालले शुभारम्भ गरेको यो एपमार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित