राष्ट्रिय गौरवका आयोजनाको बेहालः ५ खर्ब खर्च हुँदा ३ वटा मात्र सम्पन्न, अधिकांशको म्याद थपिँदै

यस स्टोरीको अंश: राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, अपेक्षित प्रतिफल नपाएको महालेखाको प्रतिवेदनमा उल्लेख
clickmandu.com · 1 हप्ता अघि

सरकारले मुलुकको आर्थिक रूपान्तरण र समृद्धिको आधारशिलाका रूपमा घोषणा गरेका ‘राष्ट्रिय गौरवका आयोजना’हरूको कार्यान्वयन अवस्था निकै निराशाजनक रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३औं प्रतिवेदनअनुसार हालसम्म ५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ खर्च हुँदा जम्मा ३ वटा आयोजना मात्र पूर्ण रूपमा सम्पन्न भएका छन् । हाल यो संख्या बढेर २७ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू