अरुका लागि प्रेरणा बन्दै आचार्यको तरबुजाखेती

यस स्टोरीको अंश: पोखराका युवा कृषक रमेश आचार्यको तरबुजा खेती अरुका लागि प्रेरणा
pradeskhabar.com · 1 हप्ता अघि

पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले सुरौदी खोलाको तिखेढुंगामा गरेको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ। स्नातकसम्मको अध्ययन र विभिन्न पेशाको अनुभव सँगालेका आचार्यले ‘तिखेढुंगा बागमारा पशुपालन तथा कृषि फार्म’ मार्फत कृषिकर्मलाई व्यावसायिक बनाएका छन्। यस वर्ष ४० रोपनी क्षेत्रफलमा तरबुजा खेती गरेका आचार्यले थोपा सिँचाइ प्रणालीको उपयोग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू