वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता
▸ यस स्टोरीको अंश: वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता, रातमा आवागमनमा रोक
पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको छ । वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको जोखिमयुक्त स्थानमा आगामी वर्षाअघि पूर्वाधार निर्माण सम्पन्न हुने र राजमार्गबाटै यातायातका साधन सञ्चालन गर्ने गरी निर्माणको गति अघि बढाइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›