आईपीएल–२०२६ : कोलकाता नाइटराइडर्स विजयी

यस स्टोरीको अंश: आईपीएल : गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित
kendrabindu.com · 1 हप्ता अघि

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२६ कोलकाता नाइटराइडर्सले गुजरात टाइटन्सलाई २९ रनको जित निकालेको छ । यो जितसँगै कोलकाता नाइटराइडर्सले प्लेअफ सम्भावनालाई कायमै राखेको छ । शनिबार इडेन गार्डेन्समा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको २४८ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि चार विकेट गुमाएर २१८ रन मात्र बनायो । कप्तान शुभमन गिलले ८५ रनको इनिङ खेले पनि गुजरातलाई जित दिलाउन पर्याप्त बन्न सकेन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू