एकै छानामुनि सबै ब्रान्ड: किन बन्दैछ सीजी डिजिटल उपभोक्ताको पहिलो रोजाइ ?

यस स्टोरीको अंश: सिजी डिजिटलले ल्यायो 'एकै छानामुनि सबै ब्रान्ड' अवधारणा, ग्राहकलाई सहज खरिद अनुभव
insurancekhabar.com · 4 दिन अघि

CG Digital ले ‘एकै छानामुनि सबै ब्रान्ड’को अनुभव प्रदान गर्दै नेपाली बजारमा आफूलाई फरक रूपमा स्थापित गरेको छ। नेपालभर रहेका २८ वटा अत्याधुनिक शोरूममार्फत CG Digital र LG Brand Shop ले ग्राहकलाई एउटै स्थानमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादनहरू अवलोकन, तुलना र खरिद गर्ने सुविधा उपलब्ध गराउँदै आएका छन्। कम्पनीले विश्वकपको उत्साहलाई थप रोमाञ्चक बनाउन आकर्षक छुट, विशेष उपहार तथा सजिलो फाइनान्स सुविधा ल्याएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू