भारतद्धारा चिनी निर्यात रोक्ने निर्णय
▸ यस स्टोरीको अंश: सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपाली संघ खुशी, राष्ट्रपति पौडेलले गरे धन्यवाद ज्ञापनघरेलु बजारमा चिनीको आपूर्ति सुरक्षित राख्ने उद्देश्यले भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट पूर्ण प्रतिबन्ध लगाएको छ । सरकारले आगामी सेप्टेम्बर ३० सम्म, वा अर्को आदेश जारी नभएसम्म, कच्चा, सेतो तथा प्रशोधित चिनी निर्यात रोक्ने निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित