दरबारमार्गमा १९औं स्ट्रिट फेस्टिभल ‘एक्सट्रीम स्याटर्डे’ भव्य रूपमा सुरु
▸ यस स्टोरीको अंश: दरबारमार्गमा जेठ ९ गते ‘एक्सट्रिम स्याटर्डे’ स्ट्रिट फेस्टिभल आयोजना हुने
राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्ग मा आज १९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल भव्य रूपमा आयोजना गरिएको छ। यस वर्षको कार्यक्रमलाई मुख्य प्रायोजक ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’का कारण ‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको छ। दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्स को आयोजनामा भएको महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›