प्रतिपक्षीको विरोधबीच कोशीको नीति तथा कार्यक्रम पारित

www.osnepal.com · 6 घण्टा अघि

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षी दलहरूले संशोधनका लागि समय नदिइ पारित गरिएको भन्दै बैठक अवरुद्ध गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू