नेपाली बलरहरू चम्किँदा स्कटल्याण्ड दबाबमा
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपाली बलरहरू, विशेष गरी सन्दीप लामिछानेको कसिलो बलिङले स्कटल्याण्ड दबाबमा परेको छ । स्कटल्याण्डले ३२.४ ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको छ । सन्दीपले ३ विकेट लिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित