रोहित र इशानको अर्धशतकमा स्कटल्याण्डमाथि नेपालको जित, ३८ ओभरमै भेट्यो लक्ष्य

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
bizmandu.com · 1 हप्ता अघि

नेपाली क्रिकेट टोलीले स्कटल्यान्डलाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ७४ रन र इशान पाण्डेले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। बलिङतर्फ सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा १५० विकेट पूरा गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू