राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन सरकारले बहस चलाउने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
www.lokpath.com · 15 घण्टा अघि

सरकारले राजनीतिक दलहरुलाई अघिल्लो निर्वाचनमा प्राप्त मतका आधारमा राज्यकोषबाट अनुदानका लागि बहस चलाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनेबारे बहस चलाउने घोषणा गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू