विश्वकप लिग २ः स्कटल्याण्डले अमेरिकालाई दियो कीर्तिमानी लक्ष्य
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियोकीर्तिपुरमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र स्कटल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ । टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले अमेरिकालाई ३२२ रनको कीर्तिमानी लक्ष्य दिएको छ । स्कटल्याण्डले बनाएको यो टियु मैदानमा बनेको सबैभन्दा बढी रन हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित