बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
▸ यस स्टोरीको अंश: नवदम्पतीले बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान गरी वन्यजन्तुको त्रास घटाए
म्याग्दीको मंगला गाउँपालिका– २ कोत्रवाङका एक दम्पतीले विवाहको भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा १४ वटा सडकबत्ती जडान गरेका छन्। यसले रातको समयमा हिँडडुल गर्न सहज र सुरक्षित भएको छ भने वन्यजन्तुको आवतजावत पनि घटेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›