कहिले रोकिन्छ ओरालो लाग्दा रमाउने प्रवृत्ति ?
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसको १८ वर्ष: अपेक्षा र यथार्थबारे नेकपा (एमाले) उपनेता अर्यालको भनाइ
वास्तविक सुशासन त नेपालमा सम्भवतः कहिल्यै थिएन । विसं २०४६ पछि कम्तीमा शासकहरूमाथि प्रश्न उठ्न थालेको थियो । जेन(जी पुस्ताका युवाका नाममा भएको आन्दोलनबाट अकल्पनीय विध्वंस र परिवर्तन भयो । विद्यमान निर्वाचन प्रणालीमा सामान्यतः असम्भव ठानिएको बहुमत राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सहजै पायो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›