राष्ट्रिय स्वतन्त्र पार्टी : परिवर्तनको आशा देखि प्रश्नको घेरासम्म

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आलोचना: अपेक्षा पूरा गर्न नसकेको भन्दै पार्टीभित्रै प्रश्न
www.globalaawaj.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०८२ फागुन २१ को निर्वाचन परिणामपछि देशकै ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको यो पार्टी छोटो समयमै युवापुस्ताको आशा र परिवर्तनको प्रतीक बनेको थियो । तर सत्तामा पुगेपछि अपेक्षा अनुसार काम गर्न नसकेको, सुशासन, पारदर्शिता र जवाफदेहिताको नारा बोकेर सत्तामा पुगेको दल आफैं जनताका प्रश्नको सामना गर्न असहज देखिएको जस्ता आरोप लाग्न थालेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू