ठमेलमा अश्लील क्रियाकलाप गरेर हैरानी दिने ९ विदेशी नागरिक पक्राउ

यस स्टोरीको अंश: ठमेलमा अश्लील क्रियाकलापमा संलग्न ९ विदेशी नागरिक पक्राउ
himalpress.com · 6 दिन अघि

ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने ९ विदेशी नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू