ऊर्जा खपतमा दाउराको प्रयोग घट्दै, विद्युतको खपत ८ महिनामै पोहोरभन्दा बढ्यो

यस स्टोरीको अंश: विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा विद्युत् पहुँच
bizmandu.com · 11 घण्टा अघि

विद्युत उत्पादन बढेसँगै कुल ऊर्जा खपतमा परम्परागत स्रोतको हिस्सा घट्दै गएको छ। चालु आर्थिक वर्षको फागुनसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट गरी ८ हजार २४ टीओइ बराबर ऊर्जा खपत भएको छ, जुन गत आर्थिक वर्ष १२ हजार १९ टीओई थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू