अदालतले अञ्जनकै पक्षमा दियो निर्णय, सदस्य मनोनितसँगै निर्वाचनको बाटो खुल्यो

यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
www.capitalnepal.com · 6 दिन अघि

उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गरेको निर्णयलाई मान्यता दिएको छ। योसँगै उनले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनअघि कार्यकारिणी सदस्यहरु मनोनित गर्ने बाटो खुलेको छ। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै जेठ ८ गते (शुक्रबार)का लागि निर्धारण गरेको वरिष्ठ र कोषाध्यक्षको निर्वाचन गर्ने बाटो खुलेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू