यस वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान, बाढी-पहिरोको जोखिम भने यथावत

यस स्टोरीको अंश: मनसुनमा औसतभन्दा कम वर्षाको अनुमान, बाढी-पहिरोको जोखिम कायमै रहने जल तथा मौसम विज्ञान विभागको भनाइ
nepalwatch.com · 1 हप्ता अघि

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा देशका धेरैजसो क्षेत्रमा वर्षाको मात्रा औसतभन्दा कम हुने सम्भावना रहेको जनाएको छ। यद्यपि, वर्षा कम भए पनि आकस्मिक रूपमा भारी वर्षा हुने अवस्थाका कारण बाढी तथा पहिरोको जोखिम भने कायमै रहने विभागको मूल्यांकन छ। विभागकी प्रवक्ता तथा मौसमविद् विभूति पोखरेलले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम भने औसतभन्दा बढी रहने पूर्वानुमान गरिएको जानकारी दिएकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू