नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

यस स्टोरीको अंश: मुकेश डंगोल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त
www.dainiknepal.com · 2 दिन अघि

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको महानिर्देशकमा डंगोललाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको रूपमा कार्यरत थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू