रास्वपा परित्याग गर्नुभएकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

यस स्टोरीको अंश: चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीलाई
www.nepaljapan.com · 1 दिन अघि

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकी ममता शर्मा (बारा)लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । सभापति गगनकुमार थापाले विधानको व्यवस्था बमोजिम शर्मालाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू