राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनीत
राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनीत भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् । यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›