मेरो सिफारिसविरुद्ध सर्वोच्चमा परेको रिट दर्ता नगर्न दबाद दिएको छैन- प्रस्तावित प्रधानन्यायाधीश शर्मा

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
www.makalukhabar.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दबाब नदिएको स्पष्टीकरण दिएका छन् । संसदीय सुनुवाइको क्रममा मंगलवार संसदीय समितिमा बोल्दे उनले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले उजुरीको प्रकृतिका आधारमा दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सर्वोच्च प्रशासन स्वतन्त्र रहेको पनि बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू