बर्दिवासबाट निजगढ फास्ट ट्याकको प्रस्थानबिन्दुसम्म रेलमार्ग बनाइने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले वर्दिवासदेखि निजगढको काठमाडौं तराई मधेष द्रुतमार्ग (फास्ट ट्याक) को प्रस्थानबिन्दुसम्मको रेलमार्ग निमार्ण गर्ने घोषण गरेको छ । संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निमार्णाधीन बधानाहा विराटनगर, जनकपुर जयनगर, बर्दिवास रेलमार्ग सम्पन्न गर्ने घोषणा गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित