तीन वर्षभित्र हुलाकी राजमार्ग निर्माण सम्पन्न गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
himalpress.com · 11 घण्टा अघि

सरकारले हुलाकी राजमार्ग निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले यो जानकारी दिए। हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब ६५ करोड विनियोजन गरिएको उनले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू