आगामी वर्ष १ हजार किमी सडक कालोपत्रे, २७५ पुल निर्माण गर्ने सरकारको लक्ष्य
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै करिब १ हजार किलोमिटर सडक कालोपत्र गर्ने र २७५ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै पूर्व–पश्चिम राजमार्गलाई १ हजार २८ किलोमिटर लामो चार लेन सडकका रूपमा पाँच वर्षभित्र सम्पन्न गरिने घोषणा गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित