प्रस्तावित प्रधानन्यायाधीश विरुद्धका उजुरीकर्तासँगको छलफल सकियो
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ । उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो । उजुरीकर्ता दीपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरेका छन् । अब दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको थप सुनुवाइ सुरु हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित