प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि उजुरीकर्ता आचार्यको यस्तो आरोप
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको योग्यतामाथि उजुरीकर्ता आचार्यको गम्भीर प्रश्न
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्यले डा. शर्मासँग सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि आवश्यक संवैधानिक योग्यता नरहेको दाबी गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›