बेवास्तामा कर्णालीका बादी समुदाय

यस स्टोरीको अंश: सुकुम्वासी समुदायले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गर्दै भूमिअधिकारको माग
gorkhapatraonline.com · 3 दिन अघि

प्रदेश सरकारले आफूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेपछि कर्णालीका बादी समुदायले राज्यले बेवास्ता गरेको भन्दै आन्दोलन गर्ने तयारीमा रहेको बताएका छन् । छ वर्षअघि विभिन्न माग राखेर १७ दिनसम्म आन्दोलन गर्दा प्रदेश सरकारले पाँचबुँदे सहमति गरेको थियो, तर सहमति भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन भएको छैन । समुदायलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले चासो नदिएको आरोप लगाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू