अनिश्चितकालीन कर्णाली बन्दको घोषणा !
▸ यस स्टोरीको अंश: बाजुरा झडपका घाइतेको उपचार प्रदेश सरकारले गर्ने मुख्यमन्त्री शाहको भनाइ
जुम्ला-बाजुराको हिमाली गाउँपालिका–२ मा भएको घटनापछि पीडितको माग सम्बोधनमा राज्य उदासीन बनेको आरोप लगाउँदै हिमाली युवा सञ्जाल, बाजुराले अनिश्चितकालीन कर्णाली बन्दको घोषणा गरेको छ । सञ्जालले विज्ञप्ति जारी गर्दै विभिन्न सरकारी निकायसँग २४ घण्टासम्म निरन्तर समन्वय र संवाद गर्दा पनि कुनै ठोस निर्णय तथा सम्बोधन नभएकाले बाध्य भएर बन्द आह्वान गरेको बताएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›