‘पूर्वगृहमन्त्री गुरुङसम्बन्धी छानबिन आयोगमाथि निगरानी आवश्यक’ : सांसद साह
▸ यस स्टोरीको अंश: पूर्वगृहमन्त्री गुरुङको सम्पत्तिमाथि निष्पक्ष छानबिनको कांग्रेस सांसद शाहको माग
नेपाली काँग्रेसका सांसद अभिषेक प्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन गठित आयोगको गतिविधिमाथि निगरानी आवश्यक रहेको बताएका छन्। उनले पूर्वगृहमन्त्री गुरुङको सम्पत्तिमाथि उच्चस्तरीय र पारदर्शी अनुसन्धान हुनुपर्ने मागसमेत गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित