आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

insurancekhabar.com · 4 दिन अघि

आज नेप्से परिसूचक २७ दशमलव ८५ अंकले बढेर २,७८६ को विन्दुमा कायम भएको छ । आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ०१ प्रतिशतका दरले कमाएका हुन् । सुपर खुदीका लगानीकर्ताले ८ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ५ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू