१६ अंकले बढेर शेयरबजार बन्द, ४ अर्ब ४९ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से १६ अंकमाथिले बढेको छ । यस दिन सूचक १६.३८ अंकले बढ्दै २ हजार ७५८.४९ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक १२ अंकले घटेको थियो । सूचक बढ्दै गर्दा आज कारोबार समेत बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›