सङ्खुवासभामा आगलागी हुँदा चार लाख बराबरको क्षति

यस स्टोरीको अंश: सङ्खुवासभामा आगलागी: राजु तामाङको घर जलेर ४ लाखको क्षति
nagariknews.nagariknetwork.com · 1 घण्टा अघि

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा रु चार लाख बराबरको धनमालको क्षति भएको छ। धर्मदेवी–१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू