यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका चार मुख्य निर्णय
▸ यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्याइयोसरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णयहरू गरेको छ । मन्त्रिपरिषद्ले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित