काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
▸ यस स्टोरीको अंश: कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते
काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको महाराजगंज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगंज हुलाकी सडकखण्डमा बिहान सवा ३ बजे अनियन्त्रित भई दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित