‘तमासा’ शब्दमा सत्ता–प्रतिपक्ष आमनेसामने

यस स्टोरीको अंश: संसद्मा 'तमासा' अभिव्यक्तिले रास्वपा सांसद खरेलमाथि नियमापत्ति, आरोप-प्रत्यारोप
pahichan.com · 14 घण्टा अघि

संसदमा सत्ता पक्ष र प्रतिपक्षी आमनेसामने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिलाई लिएर सत्तापक्षका सांसदहरू बचाउमा उत्रिएका छन् भने प्रतिपक्षी दलका सांसदहरूले संसदीय उत्तरदायित्वमाथि प्रश्न उठाउँदै आक्रोश पोखेका छन्। प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने संसदीय मूल्य र मान्यतालाई नकुल्चन विपक्षी दलले खबरदारी गरेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू